१४ बैशाख २०८१, शुक्रबार

Tag: खाँदबारी-किमाथाङ्का सडक

पहिराले खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध

किमाथाङ्का । लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी -किमाथाङ्का सडक अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो । उत्तर दक्षिण सडक अवरुद्ध