४ जेष्ठ २०८१, शुक्रबार

Tag: खहरेखोलाले बगाउँदा

डडेल्धुरामा खहरेखोलाले बगाउँदा एक महिलाको मृत्यु

डडेल्धुरा । डडेल्धुरा गन्यापधुरामा खोलाले बगाउँदा ६२ वर्षीय एक वृद्धाको ज्यान गएको छ । गन्यापधुरा गाउँपालिका–४ को खारीखोला तर्ने क्रममा कुलेडी गाउँकी दुर्गा बोहराको ज्यान गएको हो । खोला तर्ने क्रममा बोहरा बेपत्ता भएकी थिइन् । बिहीबार दिउँसोदेखि गन्यापधुरालगायत डडेल्धुराका