२२ बैशाख २०८१, शनिबार

Tag: खरी उत्खनन सहज

सडक पुगेपछि खरी उत्खनन सहज

दार्चुला । दुहुँ गाउँपालिका–५ बथोलीखरी खानीसम्म सडकको पहुँच पुगेपछि खरी उत्खनन सहज भएको छ । दुई वर्ष अघिदेखि खरी उत्खनन शुरु गरेको जियो मिनिरल रिजर्भस प्रालि कञ्चनपुरले सडक नहुँदा खरी उत्खननमा समस्या झेलेको थियो । दुई साता अघि मात्रै खरी