२२ बैशाख २०८१, शनिबार

Tag: खप्तड गोल्डकप

खप्तड गोल्डकप उपाधि आर्मीले जित्यो

१ माघ, काठमाण्डौ । सशस्त्र प्रहरीको एपीएफलाई टाइब्रेकरमा गर्दै त्रिभुवन आर्मीले सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा आर्मीले अर्को विभागीय टिमलाई टाइब्रेकरमा ५-४ ले हराएको हो । खेलको निर्धारित समय ९० मिनेटमा खेल गोलरहित बराबरीमा सकिएपछि