१४ बैशाख २०८१, शुक्रबार

Tag: खड्गबहादुर सिलवाल

लागुऔषधसहित एक जना पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका–३ स्थित नेपाल–भारत सीमा छेउबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगर सहित ५३ वर्षीय खड्गबहादुर सिलवाल पक्राउ परेका छन्। प्रहरीले सोमबार बेलुका भारतबाट नेपालतर्फ आउँदै गरेको बा ७६ प ४६९७ नम्बरको