१९ बैशाख २०८१, बुधबार

Tag: क्षेत्रफल

सरकारले घोषणा नै नगरी क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार भएपछि नेपालको क्षेत्रफलमा विवाद

काठमाडौं । सरकारले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गरे पनि नेपालको क्षेत्रफल कति हो भनेर घोषणा गरेको छैन। तर, शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले देशको क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार गरी सार्वजनिक गरेको छ। यसले नेपालको क्षेत्र कति हो भनेर विवाद निम्त्याएको