१० जेष्ठ २०८१, बिहिबार

Tag: क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार डा. नवराज लम्साललाई प्रदान गरिने

दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ । प्रतिष्ठानले यस वर्षको उक्त पुरस्कार डा लम्साललाई अर्पण गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले हरेक