४ जेष्ठ २०८१, शुक्रबार

Tag: क्वारेन्टाइन निर्माण

गुणस्तरीय क्वारेन्टाइन निर्माण र परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण तत्काल स्वदेश फर्कने नागरिकको सङ्ख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिनुभएको छ । छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)बाट महामारी नियन्त्रणका लागि हालसम्म भइरहेको एकीकृत