१४ बैशाख २०८१, शुक्रबार

Tag: क्रोएसिया विजयी

विश्वकप फुटबल : क्यानडालाई हराउँदै क्रोएसिया विजयी

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले