४ जेष्ठ २०८१, शुक्रबार

Tag: क्यालिब्रेसन फ्लाइट

रोकियो भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसकेपछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अनिश्चित बनेको छ । गत वैशाखमै तयार भए पनि कोरोना महामारीका कारण विमानस्थलले क्यालिब्रेसन फ्लाइट गर्न नसकेको हो । “हामी यहाँ तयारी अवस्थामा छौं ।