१४ बैशाख २०८१, शुक्रबार

Tag: क्यामेरन डिन मकाई

मन्त्री पौडेल र क्यानडाका राजदूतवीच भेटघाट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवासीय राजदूत क्यामेरन डिन मकाईवीच शिष्टचार भेटवार्ता भएको छ । राजदूत मकाईले मंगलबार मन्त्रालय पुगी मन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् । उक्त भेटमा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको