११ जेष्ठ २०८१, शुक्रबार

Tag: क्यानडा ब्याटिङ

नेपालविरुद्ध क्यानडा ब्याटिङ गर्दै, आकाशको डेब्यु

काठमाडौँ । एकदिवसीय सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो । क्यानडाविरुद्धको खेलमा नेपालका १९ वर्षीय आकाश चन्दले डेब्यु गरेका छन् ।