२२ बैशाख २०८१, शनिबार

Tag: क्यानको निर्देशन

आफूखशी चार्टर उडान नगर्न नेपाल नागरिक उडड्यन प्राधिकरणको निर्देशन

काठमाडौँ, २५ जेठ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो । शनिबार सूचना जारी