२१ बैशाख २०८१, शुक्रबार

Tag: कौशल्टार

भक्तपुरमा कार दुर्घटना : १ युवतीको मृत्यु, ३ जना घाइते

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ कौशल्टारको ६ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ८ च ४७५६ नंको कार आज बिहान १२ः४५ बजे कौशलटारको बीच