१४ बैशाख २०८१, शुक्रबार

Tag: को हुन् सुनिता डङ्गोल ?

को हुन् काठमाडौँ महानगरकी नवनिर्वाचित उपमेयर सुनिता डङ्गोल ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोल निर्वाचित भएकी छन् । नवनिर्वाचित डङ्गोलले निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठलाई ४४ हजार ८०६ को भारी मतान्तारले पछि पार्दै विजय भएकी हुन् । नव निर्वाचित डङ्गोलले ६८