१४ बैशाख २०८१, शुक्रबार

Tag: कोशी कटान

मुख्यमन्त्री राईले गरे रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटानमा निर्माण हुन लागेको प्रदेश नं १ कै ठूलो परियोजना रिफ्रेसमेन्ट सेन्टरको बुधबार औपचारिक रूपमा शिलान्यास गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उक्त परियोजनाको शिलान्यास गर्नुभएको हो । शिलान्याससँगै रु