२४ बैशाख २०८१, सोमबार

Tag: कोरोना सङ्क्रमित शून्य

रोल्पामा कोरोना सङ्क्रमित शून्य

रोल्पा, १७ भदौ । रोल्पा जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । देशैभर कोरना सङ्क्रमित समुदायस्तरमै बढिरहेको बेला रोल्पामा भने कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । पछिल्लोपटक अस्थायी आइसोलेशन केन्द्रमा बस्दै आएका तीन जना घर फिर्ता भएसँगै जिल्लामा