१४ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना विरुद्ध

कोरोना विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ को जोखिम बढेकाले यसविरिुद्धको लडाइँमा सकारात्मक सहयोगको अपेक्षा गर्नुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउन पनि आग्रह