२३ बैशाख २०८१, आइतबार

Tag: कोरोना र बाढीको प्रकोप

सिन्धुपाल्चोकमा कोरोना र बाढीको प्रकोपबीच पनि भौतिक उपस्थितिमै पठनपाठन

सिन्धुपाल्चोक । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेका सिन्धुपाल्चोकका अधिंकाश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ । सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये सुनकोसी र भोटेकोसी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय सरकारअन्तर्गत रहेका सामुदायिक र निजी विद्यालयमा