२१ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना बन्दाबन्दी

अधिकारीको ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’

काठमाडौँ, १९ भदौ । स्रष्टाहरुले विषम परिस्थितिमा पनि रचनात्मक भई सामाजिक चेतना दिने सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले कोरोना महामारी र बन्दाबन्दीपछिको अवस्थामा खुल्ला रुपमा साहित्यिक गतिविधि हुन नसके पनि सञ्चार र प्रविधिको साहित्यिक रचनाको प्रकाशन र सम्प्रेषण गर्दै आएका