१५ जेष्ठ २०८१, मंगलबार

Tag: कोरोना जितेर फर्किए घर

चितवनका २७ बर्षीय युवकले कोरोनालाई जिते, आइसोलेशनवाट डिस्चार्ज

१३ वैशाख, चितवन । आज चितवनका २७ बर्षीय युवकले कोरोनालाई जितेका छन् । कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई आइसोलेशनवाट डिस्चार्ज गरिएको हो । उनकी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ । त्यसैले उनलाई अझै