१९ बैशाख २०८१, बुधबार

Tag: कोरोना असर

कोरोना असर : विश्वभर १ करोड बालिबालिकाले स्कुल छाड्दैछन्

लन्डन, २९ असार । कोरोना भाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुश्किल रहेको एक अध्ययनले देखाएको छ । सेभ द चिल्ड्रेनले यस घटनालाई “अभूतपूर्व शैक्षिक आपतकाल” को संज्ञा दिएको छ