१९ बैशाख २०८१, बुधबार

Tag: कोरोना अपडेट

कोरोना अपडेटः ‘कोभिड-१९’ बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड तीन लाख नाघ्यो

२ असोज । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड तीन लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५० हजार नाघेको पनि