२२ बैशाख २०८१, शनिबार

Tag: कोरोनामुक्त जिल्ला

म्याग्दी कोरोनामुक्त जिल्ला

गलेश्वर, १ असोज । म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । एक महिनाअघि पनि म्याग्दी कोराना