४ जेष्ठ २०८१, शुक्रबार

Tag: कोरोनाबिरुद्धको खोप

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) बिरुद्धको खोप लगाइसकेका प्रधानमन्त्रीलाई कोरोना संक्रमण छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई आज शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । २ दिनअघि मात्रै कोरोनाविरुद्धको भ्याक्सिन लगाएका प्रधानमन्त्री खानलाई कोरोना संक्रमण भएको उनका विशेष सहयोगी तथा