४ जेष्ठ २०८१, शुक्रबार

Tag: कोरोनापछिको शिवरात्रि

कोरोनापछिको शिवरात्रि : भक्तजनको भीड

वाग्मती । हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा वाग्मती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित पशुपति मन्दिरमा आज बिहानदेखि पूजा गर्नेको भीड लागेको छ । धूप, दीप, फूल, अक्षता, बेलपत्र, धतुरो, मिष्ठान्न, दूध, दही, घिउ, सख्खरसहित पूजा सामग्रीका साथ धर्मावलम्बी लाम लागेर