१४ बैशाख २०८१, शुक्रबार

Tag: कोभिशिल्ड खोप

भारतले नेपाललाई दिएको ७ लाख २५ हजार खाेप नेपाल आइपुग्यो

काठमाडौं । भारतले नेपाललाई कोभ्याक्समार्फत दिएको ७ लाख २५ हजार कोभिशिल्ड कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप आज सोमबार काठमाडौं आइपुगेको हो । बाँकी खोप