२१ बैशाख २०८१, शुक्रबार

Tag: कोभिड-१९ युनिफाइड अस्पताल

कोभिड-१९ युनिफाइड अस्पताल सञ्चालनमा

काठमाडौँ । सरकारले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले हिजो मङ्गलबारदेखि अस्पताल सञ्चालन गरिएको बताए । उनका अनुसार अहिले