१४ बैशाख २०८१, शुक्रबार

Tag: कोभिड-१९ को उपचार खर्च

शुक्रराज ट्रपिकलले तोक्यो कोभिड-१९ को उपचार खर्च

काठमाडौँ, १६ कात्तिक । सरकारले कोभिड–१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । पहिले निःशुल्क गर्दै आएको अस्पतालले कोभिड–१९ का सङ्क्रमितलाई उपचार गर्नका लागि उपचार खर्च तोकेको