२० बैशाख २०८१, बिहिबार

Tag: कोभिड-१९ अनुगमन समिति

नेपाली काँग्रेसद्वारा ‘कोभिड-१९ अनुगमन समिति’लाई पूर्णता

काठमाडौँ, १९ असार । नेपाली काँग्रेसले गत जेठ २६ गते कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न पार्टीका तर्फबाट गठित ‘कोभिड-१९ अनुगमन समिति’लाई आज पूर्णता दिएको छ । काँंग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा पार्टीका