१४ बैशाख २०८१, शुक्रबार

Tag: कोप्रे झरना

म्याग्दीको कोप्रे झरना पर्यटकीय गन्तव्य बन्दै

गलेश्वर । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारबाट नजिकै रहेको कोप्रे झरना एकाएक चर्चामा आएको छ । २ वर्ष अघिसम्म गुमनाम रहेको कोप्रे झरना कोरोना महामारी शुरु भएपछि एकाएक चर्चामा आएको हो । कोरोना प्रकोप शुरु भएपछि स्थानीय प्रशासनले जारी गरेको