४ जेष्ठ २०८१, शुक्रबार

Tag: कोञ्जो तेञ्जिङ लामा

मनाङको नार्पाभूमिमा काँग्रेसका लामा र चामेमा एमालेका घले विजयी

मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो । सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो । नार्पाभूमिको अध्यक्षमा नेपाली