२१ बैशाख २०८१, शुक्रबार

Tag: कोइला

कोइला बालेर सुतेका आमा छोरीको मृत्यु

मंसीर ३०, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका-८ सुन्दर बस्तीमा जाडोमा कोठा तातो बनाउनका लागि मकलमा कोइला बालेर सुतेका आमा-छोरी मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनकी २ महिने छोरी भएको महानगरीय प्रहरी बृत्त कीर्तिपुरले जनाएको