१९ बैशाख २०८१, बुधबार

Tag: कैलाश विकास बैंक

दमकमा कैलाश विकास बैंकको शाखा विस्तार

२७ चैत, झापा । कैलाश विकास बैंक लिमिटेडले झापा जिल्लाको दमकमा आफ्नो ४७ औं शाखा स्थापना गरी सोमबारदेखि कारोबार थालेको छ । सो शाखाको विधिवत उद्घाटन एक समारोहका बीच दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले गरे । यस नयाँ शाखा सहित