४ जेष्ठ २०८१, शुक्रबार

Tag: कैलाली क्षेत्र नं १

कैलाली क्षेत्र नं १ बाट तीन महिलाको प्रतिनिधिसभामा

सुदूरपश्चिम । कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा तीनजना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ । क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ नेकपा (माओवादी