२१ बैशाख २०८१, शुक्रबार

Tag: कैलालीको भजनी

बाढीको त्रासले कैलालीको भजनीमा सयौँ बिघा जमिन बाँझै

टीकापुर । बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन् । बाढीको