४ जेष्ठ २०८१, शुक्रबार

Tag: केही सोचिसकेको छैन

बजारमा धेरै हल्ला र चर्चा छन्, राष्ट्रपति बन्नेबारे केही सोचिसकेको छैन : माधव नेपाल

भालुवाङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रुपमा लिने बताएका छन् । दाङको भालुवाङमा पत्रकारसँग आज कुराकानी गर्दै उनले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको समेत दाबी गरे । “अहिले बजारमा हल्ला