२५ बैशाख २०८१, मंगलबार

Tag: केशवराज झा

पूर्वराजदूत झाको हत्या आफ्नै कामदारबाट

१८ भदौं, काठमाडौं । प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको