१६ जेष्ठ २०८१, बुधबार

Tag: केन्द्रीय सदस्य पद अस्वीकार

लालबाबु पण्डितद्वारा केन्द्रीय सदस्य पद अस्वीकार

चितवन । लालबाबु पण्डितले नेकपा एमालेको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखेपछि असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य पद अस्वीकार हुन्। उनले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् ।