६ जेष्ठ २०८१, आइतबार

Tag: केन्द्रीय सदस्यहरु

कांग्रेसको संस्थापन इतर समूहमा केन्द्रीय सदस्यहरुको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको सभापतिको साझा उम्मेदवार तय गर्न बैठक आज बस्दैछ । हिजो बसेको बैठक विना निष्कर्ष सकिएपछि आज बिहान ८ बजे सो समूहका सभापतिका आकांक्षीहरु बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो । आज बस्न