२९ बैशाख २०८१, शनिबार

Tag: केन्द्रीय कार्यसमिति

राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक तथा माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ । पार्टी अध्यक्ष थापाद्वारा प्रस्तुत