१५ जेष्ठ २०८१, मंगलबार

Tag: केन्द्रविन्दु बनाएर

भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर एकाबिहानै ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज शनिबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर एकाबिहानै ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प