२१ बैशाख २०८१, शुक्रबार

Tag: केदारबहादुर अधिकारी

निगमको व्यवस्थापन चुस्त बनाउन पर्यटन सचिवको निर्देशन

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ । नयाँ सडकस्थित निगम मुख्यालयमा बुधबार आयोजित कार्यक्रमका पदभार ग्रहण गर्दै उहाँले निगम व्यवस्थापन चुस्त दुरुस्त बनाउने