५ जेष्ठ २०८१, शनिबार

Tag: केटाकेटीलाई दशैं

ओलीको देउवालाई व्यङ्ग्य : एक महिना केटाकेटीलाई दशैं आए जसरी आँगनमा नाच्दै ठिक भयो

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले एक महिनासम्म केही काम नगरेको आरोप लगाएका छन् । आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका सत्तारुढ दलका नेताहरु धन्यवाद र बधाई खाँदैमा गएको आरोप