२४ बैशाख २०८१, सोमबार

Tag: कृषि वन नीति

कृषि तथा वनजन्य उत्पादन बढाउन कृषि वन नीति

काठमाडौँ, ९ साउन । सरकारले कृषि–वन प्रणालीको विकास, विस्तार र व्यवसायीकरण गरी राष्ट्रिय समृद्धिमा योगदान पु¥याउने दूरदृष्टिका साथ ‘राष्ट्रिय कृषि वन नीति, २०७६’ ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त टोलीले निर्माण गरेको