२३ बैशाख २०८१, आइतबार

Tag: कृषि तथा वनविज्ञान विश्वविद्यालय

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तैगरी भोजपुर जिल्लास्थित नेपाली सेनाको श्री फस्ट राफइल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिहरूको स्वामित्वमा रहेको