२१ बैशाख २०८१, शुक्रबार

Tag: कृषि कार्यक्रम

मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन

डोटी, ५ चैत । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा पनि मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन भएको छ । सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार उक्त कार्यक्रम जिल्लाका नौवटै स्थानीय तहमा एकैसाथ सञ्चालन गरी प्रत्येक स्थानीयतहका लागि रु ५० लाख रकम