११ जेष्ठ २०८१, शुक्रबार

Tag: कृषि अनुदान

कर्णालीमा अब कृषि अनुदानको साटो ब्याजमा अनुदान

कर्णाली, २२ भदौ । कर्णाली प्रदेश सरकारले कृषकलाई अनुदान नभई ब्याजमा सहुलियत दिने भएको छ । अनुदानमा व्यापक दुरुपयोग भएको पाइएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ऋणमा ब्याज अनुदानसम्बन्धी कार्यक्रम ल्याएको हो । अघिल्ला वर्षहरुमा मन्त्रालयले कृषि तथा