२१ बैशाख २०८१, शुक्रबार

Tag: कृषिप्रधान देश नेपाल

कृषिप्रधान देश नेपाल : हराउँदै हलो, बढ्दै ट्याक्टरको प्रयोग

गण्डकी । कृषिप्रधान देश नेपालमा आधुनिक प्रविधिसँगै भित्रिएका कृषि उपकरणको बढ्दो क्रमले यतिखेर अधिकांश स्थानमा हलोको प्रयोग हुन छाडेको छ । नेपालका अधिकांश ग्रामीण भेगमा पछिल्ला समयमा किसान हलो छाडेर हाते मिनि टेलर प्रयोग गर्न थालेका छन् भने समथर भू–भागमा