१४ बैशाख २०८१, शुक्रबार

Tag: कृषक उत्साही

पाल्पामा थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही

तानसेन, पाल्पा । तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक रु एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो । सिद्धार्थ